सूचना प्रविधि अध्ययनरत विद्यार्थीले ५० हजार छात्रवृत्ति पाउने


Posted: May 12, 2025
  Engineers Nepal

सरकारले सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति कार्यविधि, २०८१ अनुसार स्नातक तहदेखि विद्यावारिधि सम्म एकमुष्ट ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

हेर्नुहोस् वृस्तृत सूचना :






Leave a comment




Comments