23 May 2025
२०८२-०२-१० (शुक्रबार)
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले ठूलो संख्यामा इन्जिनियरको विज्ञापन खुलाएको छ ।
योग्य उम्मेद्वारहरूले आयोगको आधिकारिक आवेदन पोर्टल https://ppsconline.sudurpashchim.gov.np/login मार्फत अनलाइन आवेदन पेश गर्नुपर्नेछ।
हेर्नुहोस् विज्ञापन :