विद्युत नियमन आयोगले माग्यो विभिन्न तहमा इन्जिनियर (सूचना सहित)


Posted: April 25, 2025
  Engineers Nepal

विद्युत नियमन आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी कर्मचारी पदपूर्ति गर्नेगरी आवेदन खुलाएको छ । इन्जिनियरिङ तर्फ आयोगले नै तहमा इलेक्ट्रिकल र हाइड्रोपावर तथा सात तहमा हाइड्रोलोजी, इलेक्ट्रिकल र हाइड्रोपावरमा विज्ञापन खुलाएको हो । 

लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम आयोगमा रिक्त रहेका पदहरूमा आयोगको कर्मचारी प्रशासन विनियमावली, २०८१ बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ । 

तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले आयोगको वेबसाइट www.erc.gov.np मा रहेको Career Tab भित्र गई वा सोझै www.vacancy.erc.gov.np  मार्फत तोकेको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन फाराम भर्न सकिनेछ । 

हेर्नुहोस् वृस्तृत सूचना :

 






Leave a comment




Comments