नेपाल नागरिक उड्डयन प्राधिकरणले चौथो तहमा १७ प्राविधिक जना कर्मचारी करार सेवामा राख्नलाई सूचना निकालेको छ ।
एस.इ.इ. उत्तिर्ण गरी उद्धार तथा अग्नी निवारण सम्बन्धित तालिम लिएकाले आवेदन दिन सक्नेछन् ।