नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा इन्जिनियर


Posted: Dec. 20, 2024
  Engineers Nepal

नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा प्राविधिक र प्रशासन सेवाका कर्मचारीको लागी खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरि दर्खास्त आह्वान गरेको छ। 

तोकिएको न्युनतम योग्यता उम्मेदवारले प्राधिकरणको वेबसाईट career.nea.org.np मा आफ्नो खाता खोली अनलाइन आवेदन दिन सकिनेछ । 

प्राधिकरणले प्राविधिक तर्फ सबै भन्दा धेरै इलेक्ट्रिकल इन्जिनियरिङमा ६२ जनाको संख्यामा आवेदन खुलाएको छ।

 






Leave a comment




Comments