04 May 2026
२०८३-०१-२१ (सोमबार)
खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले सेवा करारमा २७ जना इन्जिनियरको लागि विज्ञापन खुलाएको छ ।
विभागको करार जनशक्ति छनोट कार्यविधि २०८१ अनुसार शैक्षिक योग्यता र अन्तर्वार्ताका आधारमा छनोट गरिने सूचनामा उल्लेख छ ।
