04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसनको ५५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज शनिबार पुल्चोकस्थित इन्जिनियर भवनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । सोही कार्यक्रममा नवनिर्वाचित ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो बागमती प्रदेश कार्यकारिणी समितिले पदभार ग्रहण गरेका थिए ।
कार्यक्रममा बडा दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्व २०८१ को अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।