नेइए निर्वाचन : बागमतीमा सिडेनको प्यानल नै विजयी (मतपरिणामसहित)


Posted: Sept. 14, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको हिजो सम्पन्न भएको निर्वाचनको बागमती प्रदेशको नतिजा आएको छ ।

बागमती प्रदेश कार्यकारिणी सभापतिमा इन्जिनियर बलराम पुडासैनी नेतृत्वको लोकतान्त्रिक समूह (सिडेन) पूरै टिम विजयी भएको छ ।
पुडासैनीले २४१४ मत पाए छन् । यस्तै उनका निकटतम प्रतिद्वन्दी पिनका इन्जिनियर हिरामन वाइबाले १२१६ मत पाएका छन् । यस्तै केन्द्रीय सदस्यमा सिडेनकै इन्जिनियर मेघनाथ ढकाल २७०४ मतसहित विजयी भएका छन् । 

 


 






Leave a comment




Comments