21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको हिजो शुक्रबार सम्पन्न भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ ।
अहिले काठमाडौँको गणना सकिएको छ । केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा सिडेनका उम्मेदवार ई. सुवास चन्द्र बराल अगाडि छन् । ४६७० मत गन्दा उनले २३५४ मत पाएका छन् भने उनका प्रतिद्वन्दी पिनका ई.प्रा.डा. विष्णुप्रसाद पाण्डेले १३०६ मतसहित पछ्याइरहेका छन् ।