21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- गैर दलीय प्यानल (NEAN) बाट उठेका नेइए मधेश प्रदेश कार्यकारिणी समितिको सभापतिमा ई. गौरी पण्डित निर्वाचित भएका छन् ।
पाँच वटा पार्टी मिलेर उम्मेदवार बनेका सिडेनका राजीव यादवसँग इ. पण्डित ४ मतले जितेका हुन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।
हिजो शुक्रबार निर्वाचन सम्पन्न भएको थियो ।