नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो, ३२० जनाको माग (सूचनासहित)


Posted: Sept. 13, 2024
  Engineers Nepal

काठमाडौं- नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ ।

प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।

यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।

दरखास्त दिने म्याद यही भदौ ३० देखि असोज ३० गतेसम्म रहेको छ ।

हेर्नुहोस् सूचना:






Leave a comment




Comments