इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसले कम्प्यूटर, इलेक्ट्रीकल र इलेक्ट्रोनिक्स विषयको उपप्राध्यापक पदमा विज्ञापन खुलाएको छ ।
विस्तृत सूचना pcampus.edu.np मा हेर्न सकिने छ ।