विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा इन्जिनियर (सूचनासहित)


Posted: Nov. 10, 2023
  Engineers Nepal

नेपाल विद्युत् प्राधिकरणले झन्डै ४ सय प्राविधिक कर्मचारीको लागि आवेदन खुलाएको छ ।  

शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दिइसक्नुपर्नेछ। 

सूचनाः

2023-11-10-12-08-50-gopa-kattik-24-10-1699579500.jpg






Leave a comment




Comments