सन्तोषजनक काम नगरेको भन्दै २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सरकार समक्ष गर्यो सिफारिस


Posted: Nov. 8, 2023
  Engineers Nepal

सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नभएको भन्दै २२ जना ठेकेदार कम्पनीलाई कालो सुचिमा राख्न सिफारिस गरेकोमा सरकारले उक्त ठेकेदार कम्पनीहरुलाई सात दिने लिखित स्पष्टीकरण माघेको छ ।

चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा सरकारले ठेकदार कम्पनीहरुलाई कालोसूचीमा राख्ने भनेको छ ।

साथै कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।






Leave a comment




Comments