31 January 2026
२०८२-१०-१८ (शनिबार)
काठमाडौं । समयमा काम नसक्दा सडक डिभिजन चरिकोट मातहतका बाह्र आयोजनाको ठेक्का सम्झौता एकै पटक अन्त्य भएको छ।
निर्माण व्यवसायीले समयमै काम नसक्दा र कार्य सम्पन्न गर्न सक्ने प्रतिबद्धता नदेखाउदा सडक विभागले ठेक्का सम्झौता अन्त्य गरेको हो । साथै विभागले १५ दिन भित्र वित्तिय फरफारक गर्न निमार्ण व्यवसायीहरुलाई सूचनामा उल्लेख गरेको छ ।
ठेक्का सम्झौता अन्त्य भएको आयोजनाहरुके सूची: