लुम्बिनी प्राविधिक विश्वविद्यालयले माग्यो उप-प्राध्यापक र सहायक प्राध्यापक


Posted: May 20, 2025
  Engineers Nepal

लुम्बिनी प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका लागि करार सेवामा  उप-प्राध्यापक र सहायक प्राध्यापक माग गरेको छ । 

त्यस्तै विश्वविद्यालयले सिभिल इन्जिनियरिङ प्रयोगशाला र इलेक्ट्रोनिक इन्जिनियरिङ प्रयोगशालामा पाँचौ तहमा पनि विज्ञापन खुलाएको छ । 

हेर्नुहोस् वृस्तृत सूचना :


 






Leave a comment




Comments