पुल्चोकमा बी.ई/बी.आर्क तहको झुकाव परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)


Posted: Sept. 20, 2024
  Engineers Nepal

काठमाडौँ- पुल्चोक क्याम्पसको शैक्षिक वर्ष २०८१/०८२ का लागि स्नातक (बी.ई/बी.आर्क) तहको भर्ना कार्यक्रमअनुसार स्नातक तह आर्किटेक्चर कार्यक्रममा प्राथमिकता राखी भर्नाका लागि आवेदन दिएका आवेदकहरूको आज असोज ४ गते लिइएको झुकाव परीक्षा (Aptitude Test) को नतिजा प्रकाशन गरिएको छ ।

क्याम्पसले आज एक सूचना जारी गर्दै सोबारे बताएको हो । साथै सो परीक्षामा सफल आवेदकहरूको नामावली यसै सूचनाका साथ प्रकाशन गरिएको पनि क्याम्पसले उल्लेख गरेको छ ।

Aptitude Test मा सफल आवेदकहरू आर्किटेक्चर कार्यक्रममा भर्नाका लागि योग्य हुने क्याम्पसको भर्ना समिति २०८१ ले जनाएको छ ।

सूची:






Leave a comment




Comments