20 April 2025
२०८२-०१-०७ (आइतबार)
काठमाडौँ- काठमाडौँ विश्वविद्यालयले स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्ययनका लागि भर्ना खुलाएको छ । आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा काठमाडौँ विश्वविद्यालय नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्ययनका लागि भर्ना खुलाएको हो ।
हेरिटेज कन्जर्भेसन अध्ययनका लागि २० जना विद्यार्थी मात्र छनोट हुने छन् । आवेदनको अन्तिम मिति सेप्टेम्बर १६ सम्म रहेको छ । विद्यार्थी छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत हुने छ ।
हेर्नुहोस् सूचना: