शक्ति शाली बा ढी ले १९ मेगा वा टका २ आयो जना मा क्षति


Posted: July 31, 2024
  Engineers Nepal

बुधबार रा ती आएको भी षण बा ढी ले भो जपुरको उत्तरी क्षेत्रमा नि र्मा णा धी न २ आयो जना मा क्षति पुगेको छ । बा ढी ले आरती पा वर कम्पनी द्वा रा नि र्मा णा धी न १४.५ मेगा वा टको अप्पर इर्खुवा खो ला र ४.३ मेगा वा टको फेदी थुलुङ खो ला जलवि द्युत् आयो जना मा क्षति पुगेको हो ।






Leave a comment




Comments