तेश्रो भर्ना सूचीमै भरीयो आइओइको ६५ % सिट


Posted: Dec. 12, 2023
  Engineers Nepal

२६ मंसिर, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थना अन्तगर्तका आंगिक तथा सम्बन्भन प्राप्त कलेजकोशैक्षिक सत्र २०८० को भर्ना कार्यक्रम चलिरहदा हाल सम्म ६५ प्रतिशत भर्ना पुरा भएको छ । 

 

 

मंसिर २६ गते मंगलवार सम्म तेश्रो भर्ना सूचीको भर्ना कार्यक्रम सकिदा ६५ प्रतिशत विद्यार्थी आइओइ अन्तर्गतका आंगिक तथा सम्बन्भन प्राप्त कलेज भर्ना भैसकेका छन् ।  

जम्मा ४३४४ जनाको कोटा रहेकोमा हाल सम्म २८१० जना विद्यार्थी भर्ना भएका हुन् । बाकीं रहेको रिक्त सिटमा क्रमस चौथो, पाँचौ र छैटो भर्ना सूचीमा भर्ना हुनेछन् । 

तेश्रो सूची सम्म सवै भन्दा बढी ९५ प्रतिशत पुल्चोक क्याम्पसमा विद्यार्थी भर्ना भएका छन् । भने सवै भन्दा कम ११ प्रतिशत जनकपुर इन्जिनियरिङ कलेजमा भर्ना भएका छन् । 

 






Leave a comment




Comments