19 March 2025
२०८१-१२-०५ (बुधवार)
२० मंसिर, काठमाडौं । क्ल्याम्पहुक एकेडेमीले आईओई एमएस्सीे प्रवेश परीक्षाको अनलाइन तयारी कक्षा सञ्चालन गरेको छ ।
विगतका वर्षहरुमा सर्वोकृष्ट नतिजा ल्याउन सफल एकेडेमीले शैक्षिक सत्र २०८० को लागि गत हप्ता देखि कक्षा संचालनमा ल्याएको हो ।
कक्षाहरु बेलुका ७ देखि ९ बजेको समय संचालन भैरहेको संस्थाको सूचनामा उल्लेख छ । कक्षाहरू लाइभ अनलाइनसँगै रेकर्डेड क्लास पनि उपलब्ध गराइने बताएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत प्रध्यापकहरुबाट कक्षा संचालन भैरेहेको एकेडेमीले जनाएको छ ।
विगतका वर्षदेखि आइओइ इन्ट्रान्समा आएको प्रश्नहरूको आधारमा तयार पारिएको मोडल प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिइने छ ।
क्ल्याम्पहुकमा अध्ययन गर्ने विद्यार्थीलाई हरेक शनिवार ‘विक्ली मक टेस्ट’ को व्यवस्था गरिएको छ । त्यस्तै २४ घण्टा विद्यार्थीहरुले प्रश्नहरू सोध्नका ‘डिस्कस्ड प्लयाटफर्म’ को ब्यवस्था रहेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत प्रध्यापकहरुबाट ‘म्याथ’ र ‘इंलिस’का कक्षा संचालन भैरेहेको छ । एकेडेमीले कोर्षको शुल्क ६ हजार तय गरेको छ ।
विस्तृत सूचनाको लागिः https://bit.ly/3RdruC0