04 May 2026
२०८३-०१-२१ (सोमबार)
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजले बिइ सिभिल, बिइ कम्प्युटर र बिइ इलेक्ट्रोनिस, कम्युनिकेसन र इनफोर्मेसनमा विशेष छात्रवृत्तिका साथ भर्ना खुलेको छ ।
निम्न योग्य विद्यार्थीहरूले अब बिइ सिभिलको लागि रु.२,११,००० सम्म छात्रवृत्ति प्राप्त गर्न सक्छन् ।
• दुर्गम वा भूकम्प प्रभावित क्षेत्र र सरकारी विद्यालयका विद्यार्थीहरू।
• आफ्नो १०+२ परीक्षामा ग्रेड A वा माथि पाएका विद्यार्थीहरू।
साथै छात्राहरुलाई अतिरिक्त रु. ३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको कलेज प्रशासनले जानकारी दिएको छ ।
छात्रवृत्ति समय र सिटहरू सीमित रहेकाले यो सुनौलो अवसर नगुमाउनुहोस् !
