कास्की र संखुवासभामा निर्माण गरिएका ३ जलविद्युत् कम्पनीलेतीन महिनामा साढे ९ करोड नाफा कमाए


Posted: Nov. 16, 2023
  Engineers Nepal

कास्की र संखुवासभामा  २३ मेगावाटका जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याउने ३ जलविद्युत् कम्पनी अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रो पावर लिमिटेड र सिक्लेस हाइड्रो पावर लिमिटेडले  आयोजना सञ्चालनमा ल्याएको ३ महिनामै साढे ९ करोड रुपैयाँ आर्जन गरेका छन् ।

यी कम्पनीले आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्मको आवधिमा ९ करोड ५९ लाख ८५ हजार २८४ रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरणमा उल्लेख छ ।

 

 






Leave a comment




Comments