विद्युत उत्पादन कम्पनीले माग्यो विभिन्न पदमा इन्जिनियर (सूचना सहित)

विद्युत उत्पादन कम्पनीले माग्यो विभिन्न पदमा इन्जिनियर (सूचना सहित)


इन्जिनियर्स नेपाल |  साउन ५, २०७८,


engineersnepal.com

विद्युत उत्पादन कम्पनी लिमिटेडले विभिन्न सेवामा ७ जना इन्जिनियर माग गरेको छ। कम्पनीले खुल्ला प्रतिस्पर्धा मार्फत करार सेवामा नियुक्त गर्नको लागि इन्जिनियर माग गरेको हो।

विद्युत उत्पादन कम्पनीले प्रबन्धक पदको लागि सिभिल इनिजनियर माग गरेको छ। उक्त पदमा आवेदन दिन मास्टर्स उत्तिर्णगरी ७ वर्षको अनुभव भएको हुनुपर्ने छ। 


ADVERTISEMENT

त्यस्तै कम्पनीले ७ औं तहको लागि सिभिल वा हाइड्रोपावर इन्जिनियर माग गरेको छ। त्यसबाहेक हाइड्रोपावर, स्ट्रकचरल, कन्ट्रयाक्ट र जियोम्याटिक्स इन्जिनियर माग गरेको छ। 

कम्पनीको इमेल मार्फत १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

 



Your Comments