दश निर्माण कम्पनी कालो सूचीमा
दश निर्माण कम्पनी कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले दश निर्माण कम्पनी तथा एक आपूर्तिकर्ता कम्पनीलाई एक देखि तीन वर्ष सम्मलाई कालोसूचीमा राखेको हो ।
ADVERTISEMENT