आठ निर्माण कम्पनी कालो सूचीमा
आठ निर्माण कम्पनी कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (१०) बमोजिम निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आठ निर्माण कम्पनी तथा एक आपूर्तिकर्ता कम्पनीलाई एक देखि तीन वर्ष सम्मलाई कालोसूचीमा राखेको हो ।
ADVERTISEMENT
कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै ठेक्कामा भाग लिन पाउने छैनन् ।
हेर्नुहोस् सूचना: