आठ निमार्ण कम्पनीलाई लिखित स्पष्टिकरण
आठ निमार्ण कम्पनीलाई लिखित स्पष्टिकरण

सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निमार्ण तथा सप्लायर्स कम्पनीसंग लिखित स्पष्टिकरण माग गरेको छ ।
कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सात दिन भित्र लिखित स्पष्टिकरण दिन आठ निमार्ण तथा सप्लायर्स कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गरेको हो ।
ADVERTISEMENT