नेपाल निर्माण व्यवसायीको निर्वाचन आज : अध्यक्षमा ३ जनाको उम्मेदवारी

नेपाल निर्माण व्यवसायीको निर्वाचन आज : अध्यक्षमा ३ जनाको उम्मेदवारी


इन्जिनियर्स नेपाल |  फागुन २९, २०७८,


engineersnepal.com

काठमाडौं, फागुन २९ । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि आज आइतवार निर्वाचन शुरु भएको छ । महासंघको निर्वाचनमा १०:२८ बाट मतदान सुरु भएको छ  ।  जम्म प्रतिनिधि संख्या ११९८ जना रहेका छन । निर्वाचनमा ३ जना अध्यक्षहरुको उम्मेदवारी छ ।

महासंघका वर्तमान अध्यक्ष रबि सिंह, महासंघकै वर्तमान उपाध्यक्ष निकोलस पाण्डे र निर्माण व्यवसायी हुमनाथ कोइरलाले प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । महासंघको २३ औं वार्षिक साधारणसभा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । १२ औं अधिवेसनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । 


ADVERTISEMENT

 

 



Your Comments