विद्युत प्राधिकरणको अन्तर्वार्ता परिक्षा १६ गतेसम्मलाई स्थगित

विद्युत प्राधिकरणको अन्तर्वार्ता परिक्षा १६ गतेसम्मलाई स्थगित



engineersnepal.com

नेपाल विद्युत प्राधिकरणले प्रशासन र प्राविधिकतर्फको तह ४ का विभिन्न पदहरुको अन्तर्वार्ता माघ १६ गतेसम्मलाई स्थगित गरेको छ । माघ ६ गतेदेखि अन्तर्वार्ता परिक्षा लिने कार्यक्रम रहेको भए पनि कोरोना भाइरसको संक्रमण उच्च भएको भन्दै प्राधिरणले १६ गतेसम्मका लागि अन्तर्वार्ता परिक्षा स्थगित गरेको हो । 

 


ADVERTISEMENT

प्राधिकरणले तह ४ र तह ३ को अन्तर्वार्ता परिक्षा सम्बन्धी नयाँ मिति माघ १६ गते नै जानकारी गराउने जनाएको छ । पछिल्लो समय कोरोनाको जोखिम र संक्रमण उच्च भएपछि विश्वविद्यायलदेखि लोकसेवा आयोगलेसमेत परिक्षाहरु स्थगित गरेका छन् ।



Your Comments