लोक सेवाका माघमा हुने सबै लिखित परिक्षा पनि स्थगित

लोक सेवाका माघमा हुने सबै लिखित परिक्षा पनि स्थगित



engineersnepal.com

लोक सेवा आयोगले पनि माघमा हुने लिखित परिक्षा कार्यक्रम स्थगित गरेको छ । विहिवार बसेको बैठकले माघ ११ गतेदेखि माघ मसान्तसम्म आयोगबाट हुने सबै पुर्वनिर्धारित सबै लिखित परिक्षा स्थगन गरेको हो । 

 


ADVERTISEMENT

यस्तै फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परिक्षा कार्यक्रम पनि पुनःतालिकिकरण गरिने आयोगले जनाएको छ । यसका लागि ७ दिनको पुर्व सूचना दिई परिक्षाको मिति पुनःतालिकिकरण गरी यथाशिघ्र सञ्चालन गर्ने आयोगले जनाएको छ । 



Your Comments