लोकसेवा आयोगद्धारा मेकानिकल इञ्जिनियर पदको लिखित परीक्षा स्थगित

लोकसेवा आयोगद्धारा मेकानिकल इञ्जिनियर पदको लिखित परीक्षा स्थगित


इन्जिनियर्स नेपाल |  पुस २१, २०७८,


engineersnepal.com

लोकसेवा आयोगले मेकानिकल इन्जिनियर पदको लिखित परिक्षा कार्यक्रमहरु स्थगित गरेको छ । सर्वाेच्च अदालतले पुस १३ गते आदेश दिएको र त्यसलाई कार्यान्वयन गर्ने भन्दै आयोगले आगामी फागुन ११ र १२ गतेका लागि तोकिएको लिखित परिक्षा स्थगित गरेको हो । 

 


ADVERTISEMENT

आयोगले सूचना जारी गरी अर्काे सूचना प्रकाशन नभएसम्मका लागि पुर्वनिर्धारित परिक्षा कार्यक्रम स्थगित भएको जनाएको छ । 


 



Your Comments