सिटिइभिटीले ६ विधामा निःशुल्क सीपमुलक तालीम दिदैं, २३ गतेसम्म आवेदन दिने म्याद

सिटिइभिटीले ६ विधामा निःशुल्क सीपमुलक तालीम दिदैं, २३ गतेसम्म आवेदन दिने म्याद



engineersnepal.com

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)अन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले विभिन्न ६ वटा विधामा ३९० दिन अर्थात् ६५ दिनसम्मको निःशुल्क सीपमुलक तालीम दिने भएको छ ।


उक्त विद्यालयले सूचना जारी गर्दै छोटो अवधिको सीपमुलक तालीमहरु निःशुल्क सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । सीप सिक्ने अवसर खुला गर्दै उक्त विद्यालयले विल्डिङ ईलेक्ट्रिसियन, मोवाइल फोन रिपियेर टेक्निसियन, जुनियर पलम्बर, मेसन (ब्रिक लेयर) जुनियर बेल्डर टिगर मिग र सहायक आल्मुनियम फ्रेब्रिकेटरमा तालीम दिने भएको छ । यो सीपका लागि लेखपढ गर्न सक्ने नेपालीले पुस २३ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ । 


ADVERTISEMENT

 

No description available.



Your Comments