नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा इन्जिनियर (सूचना सहित)

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा इन्जिनियर (सूचना सहित)



engineersnepal.com

नेपाल विद्युत् प्राधिकरणले करार पदपूर्तिका लागि ठूलो संख्यामा इन्जिनियरहरु माग गरेको छ । प्राधिकरणले आज विहिवार विभिन्न पदमा आवेदन माग गर्दै १ वर्षका लागि मात्रै करारमा कर्मचारी भर्ना खुलाएको हो । 

 


ADVERTISEMENT

प्राधिकरणले करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी कार्यविधि २०७८ अनुसार अधिकृतस्तर, सहायक स्तरको सुपरभाइजर, फोरमेन जस्ता पदमा करार कर्मचारी नियुक्त गर्न सूचना आह्वान गरेको छ । प्राधिकरणले खुलाएको यो भर्ना आह्वानको दरखास्त भने पुस १५ गतेसम्म दिइसक्नुपर्ने जनाएको छ ।

No photo description available.



Your Comments