नेइए निर्वाचन : समितिद्धारा विनोद पुनको उम्मेदवारी कायम

नेइए निर्वाचन : समितिद्धारा विनोद पुनको उम्मेदवारी कायम


इन्जिनियर्स नेपाल |  मंसिर १७, २०७८,


engineersnepal.com

उच्च अदालत पाटनले ई.विनोद पुनको उम्मेदवारी सदर गरेपछि नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को निर्वाचन समितिले उनको उम्मेदवारी कायम गरेर नै मंसिर २४ गते निर्वाचन गराउने भएको छ ।

 


ADVERTISEMENT

नेइए निर्वाचन समितिले शुक्रवार सूचना जारी गर्दै पुनको उम्मेदवारी कायम गरेको सूचना जारी गरेको छ । नेइए निर्वाचनमा कर्णाली प्रदेशबाट केन्द्रिय कार्यकारिणी सदस्यको रुपमा पुनको उम्मेदवारी कायम गरेर नै निर्वाचन गराउन अदालतले बुधवार अन्तरिम आदेश दिएको थियो । 



Your Comments