नेपाल टेलिकममा अवसर, ठूलो संख्यामा माग्यो इन्जिनियर (विज्ञापन सहित)

नेपाल टेलिकममा अवसर, ठूलो संख्यामा माग्यो इन्जिनियर (विज्ञापन सहित)


इन्जिनियर्स नेपाल |  मंसिर ३, २०७८,


engineersnepal.com

नेपाल टेलिकमले उल्लेख्य संख्यामा इन्जिनियरहरु माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षामार्फत टेलिकमले लोक सेवा आयोगमार्फत पदपूर्तिका लागि शुक्रवार विज्ञापन खुलाएको छ । शुक्रवार सूचना जारी गर्दै टेलिकमले वरिष्ठ इन्जिनियरदेखि, टेलिकम इन्जिनियरसम्मको पदका लागि विज्ञापन खुलाएको छ । यस्तै जुनीयर टेक्नीसियनदेखि ओभरसियरसम्मको पदपूर्तिका लागि टेलिकमले विज्ञापन निकालेको छ ।  

 


ADVERTISEMENT

 



Your Comments