आर्थिक वर्ष ०७८/७९को लागि काठमाडौं जिल्लाको दररेट निर्धारण (दररेट सहित)

आर्थिक वर्ष ०७८/७९को लागि काठमाडौं जिल्लाको दररेट निर्धारण (दररेट सहित)


इन्जिनियर्स नेपाल |  साउन ७, २०७८,


engineersnepal.com

आर्थिक वर्ष ०७८ ७९को लागि काठमाडौंको नयाँ जिल्ला दर रेट निर्धारण भएको छ । 
असार २९ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दर रेट निर्धारण गरेको हो । 

जिल्ला दर रेट हेर्नुहोस्:


ADVERTISEMENT


 



Your Comments