आर्थिक वर्ष ०७८/७९को लागि काठमाडौं जिल्लाको दररेट निर्धारण (दररेट सहित)
आर्थिक वर्ष ०७८/७९को लागि काठमाडौं जिल्लाको दररेट निर्धारण (दररेट सहित)
आर्थिक वर्ष ०७८ ७९को लागि काठमाडौंको नयाँ जिल्ला दर रेट निर्धारण भएको छ ।
असार २९ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दर रेट निर्धारण गरेको हो ।
ADVERTISEMENT