लोकसेवाद्धारा मेकानिकल र हाइड्रोलोजी इन्जिनियर पदको लिखित परिक्षाको नतिजा सार्वजनिक

लोकसेवाद्धारा मेकानिकल र हाइड्रोलोजी इन्जिनियर पदको लिखित परिक्षाको नतिजा सार्वजनिक


इन्जिनियर्स नेपाल |  साउन २, २०७८,


engineersnepal.com

लोक सेवा आयोगले मेकानिकल इन्जिनियर र हाइड्रोलोजीष्ट इन्जिनियर पदको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ । २०७६ चैत मा लिएका दुवै समूहका परिक्षाको नतिजा आयोगले २०७८ साउन १ गते प्रकाशित गर्दै अन्तरवार्ताका लागि उपस्थीत हुन अनुरोध गरेको छ ।

हाइड्रोलोजीष्ट इन्जिनियर पदको लिखित परिक्षा २०७६ चैत २ र ३ गते भएको थियो भने मेकानिकल इन्जिनियरको लिखित परिक्षा भने सोही वर्षको ४ र ५ गते भएको थियो । 
 


ADVERTISEMENT



Your Comments