‘इन्जिनियर दिवस’ भर्चुअल माध्यमबाट साउन ३ गते मनाइदैं

‘इन्जिनियर दिवस’ भर्चुअल माध्यमबाट साउन ३ गते मनाइदैं

‘समृद्ध नेपाल निर्माणका लागि सुरक्षित इन्जिनियरिङ पेशा’ मुख्य थिम


इन्जिनियर्स नेपाल |  असार २७, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)ले यो वर्षको इन्जिनियर दिवस साउन ३ गते मनाउँदै छ । कोरोना महामारीका बीच नेइएले अनलाइनमाध्यमबाट मनाउने भएको हो ।

‘समृद्ध नेपाल निर्माणका लागि सुरक्षित इन्जिनियरिङ पेशा’ भन्ने थीम राख्दै नेइएले भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको प्रमुख आतिथ्यतामा दिवस मनाउन लागेको हो । उक्त कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने नेइएले जनाएको छ । कार्यक्रम नेइएको आधिकारिक फेसबुक पेजबाट पनि लाइभ गरिने नेइएले जनाएको छ ।


ADVERTISEMENT



Your Comments