वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा ३० इन्जिनियरलाई अवसर (सूचना सहित)
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा ३० इन्जिनियरलाई अवसर (सूचना सहित)

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र “एइपिसि”ले ३० जना इन्जिनियरलाई करारमा सेवामा राख्ने गरि बिज्ञापन खुलाएको छ । एइपिसिले बिभिन्न पदमा सिभिल, मेकानिकल, इलेक्ट्रिल तथा इलेक्ट्रोनिक्स इन्जिनियरबाट दरखास्त आव्हान गरेको छ ।
अन्तर्वार्ताको माध्यम बाट छनोट गर्ने गरि खुलाइएको बिज्ञापनका लागि नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएका इन्जिनियरले मात्र आवेदन भर्न सक्नेछन् ।
ADVERTISEMENT
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको करार ज्यालादारी जनशक्ति लिने सम्बन्धी सूचनाको विस्तृत विवरण
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र करार/ज्यालादारी जनशक्तिको दरखास्त फाराम
Sandip bhatta
Dec. 21, 2020, 5:30 p.m.How can I submit my form
Shailendra kc
Dec. 17, 2020, 10:19 p.m.I am interested to apply for the post
Niraj Bhandari
Dec. 13, 2020, 7:02 p.m.Hwp can we submit the form?? There is no information regarding the submission!!