वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा ३० इन्जिनियरलाई अवसर (सूचना सहित)

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा ३० इन्जिनियरलाई अवसर (सूचना सहित)


इन्जिनियर्स नेपाल |  मंसिर २७, २०७७,


engineersnepal.com

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र “एइपिसि”ले ३० जना इन्जिनियरलाई करारमा सेवामा राख्ने गरि बिज्ञापन खुलाएको छ । एइपिसिले बिभिन्न पदमा सिभिल, मेकानिकल, इलेक्ट्रिल तथा इलेक्ट्रोनिक्स इन्जिनियरबाट दरखास्त आव्हान गरेको छ ।

अन्तर्वार्ताको माध्यम बाट छनोट गर्ने गरि खुलाइएको बिज्ञापनका लागि नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएका इन्जिनियरले मात्र आवेदन भर्न सक्नेछन् ।


ADVERTISEMENT

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र​को करार ज्यालादारी जनशक्ति लिने सम्बन्धी सूचनाको विस्तृत विवरण

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र करार/ज्यालादारी जनशक्तिको दरखास्त फाराम 
 

 
 



3 Comments

Sandip bhatta

Dec. 21, 2020, 5:30 p.m.

How can I submit my form

Shailendra kc

Dec. 17, 2020, 10:19 p.m.

I am interested to apply for the post

Niraj Bhandari

Dec. 13, 2020, 7:02 p.m.

Hwp can we submit the form?? There is no information regarding the submission!!

Your Comments