अनलाइन माध्यमबाट कक्षा संचालन गर्न त्रिविको निर्देशिका

अनलाइन माध्यमबाट कक्षा संचालन गर्न त्रिविको निर्देशिका


इन्जिनियर्स नेपाल |  बैशाख १२, २०७७, काठमाडौं


#
engineersnepal.com

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले विद्युतिय (अनलाइन) माध्यमबाट कक्षा संचालन गर्न निर्देशिका ल्याएको छ । 

उक्त "विद्युतिय (अनलाइन) माध्यमबाट गरिने कक्षा संचालन सम्बन्धी निर्देशिका २०७७" बमोजिम कक्षा संचालनको ब्यवस्था गर्न सबै डीन कार्यालयहरुलाई पत्र पठाइसकेको विश्वविद्यालयले जनाएको छ ।


ADVERTISEMENT

यस अनुरुप कक्षा संचालकको लागी सबै आंगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पसहरु र शिक्षक, कर्मचारी, बिदार्थीहरुको जानकारीको लागी त्रिभुवन विश्वविद्यायले शुक्रबार सूचना प्रकाशन गरेको छ ।



Your Comments