पूर्वसचिव ई. भीम उपाध्याय पक्राउ

पूर्वसचिव ई. भीम उपाध्याय पक्राउ


इन्जिनियर्स नेपाल |  बैशाख १०, २०७७, काठमाडौं


#
engineersnepal.com

नेपाल सरकारका पूर्वसचिव ईन्जिनियर भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई ललीतपुर सुन्तीस्थित उनको घरबाटै पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । अवकाश जीवन बिताइरहेका उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय थिए। हाल उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखिएको छ । 


ADVERTISEMENT



Your Comments