इन्जीनियर्स समाजको प्रदेश १मा रामदयाल यादव

इन्जीनियर्स समाजको प्रदेश १मा रामदयाल यादव


इन्जिनियर्स नेपाल |  माघ २०, २०७६, काठमाडौं


#
engineersnepal.com

नेपाल तराई इन्जीनियर्स समाज प्रदेश १ मा रामदयाल यादव अध्यक्ष चयन भएका छन् ।

विराटनगरमा भएको प्रदेश १ को भेलाले यादवको अध्यक्षमा ११ सदस्यीय कार्य समिती गठन गरेको हो । त्यस्तै समाजको उपाध्यक्षमा मुरली महतो, सचिवमा कमलेशवर ठाकुर, सह–सचिवमा नितिन भगत र कोषाध्यक्षमा भुपेन्द्र साह छन् ।


ADVERTISEMENT

सदस्यहरुमा एकमणि सिपलिया, मनमोहन पन्जीयार, हेमन्त पण्डित,सरोज यादव, शुसान्तकुमार भगत र अटल देव रहेका छन् ।



Your Comments