ललितपुर महानगरमा २४ सिभिल इन्जिनियर सहित ३३ प्राविधिक माग (सूचनासहित)

ललितपुर महानगरमा २४ सिभिल इन्जिनियर सहित ३३ प्राविधिक माग (सूचनासहित)


इन्जिनियर्स नेपाल |  मंसिर १७, २०७६, काठमाडौं


engineersnepal.com

ललितपुर महानगरपालिकाले विभिन्न ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।

  



2 Comments

Narayan yadav

Dec. 4, 2019, 6:54 p.m.

Mechanical Engineer ma Experience navayeko ghandama apply garda milxa ki mai

Rajesh Raut

Dec. 3, 2019, 2:25 p.m.

3 years, b tech civil engineer le varna pau x ki nae. Equivalent ahile vaeko xan

Your Comments