एनएचपीसी र एचआईडीसीएल  बीच एमओयू: ऊर्जा क्षेत्रमा भित्रिने भयो भारतीय लगानी

एनएचपीसी र एचआईडीसीएल  बीच एमओयू: ऊर्जा क्षेत्रमा भित्रिने भयो भारतीय लगानी


इन्जिनियर्स नेपाल |  मंसिर ६, २०७६, काठमाडौं


#
engineersnepal.com

#

भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी लिमिटेड र नेपाल सरकारको स्वामित्वमा रहेको हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच सम्झौता भएको छ।

सम्झौताअनुसार एनएचपीसीले नेपालको ऊर्जा क्षेत्रमा अगानी गर्ने छ। एचआईडीसीएलका अनुसार जलविद्युत आयोजनाको पहिचान गरी साझेदारीमा बनाउन एमओयू भएको हो। तत्काल आयोजना छनौट गरी लगानीका लागि प्रक्रिया अघि बढाइने एचआईडीसीएल जनाएको छ ।


ADVERTISEMENT

एचआईडीसीएलले यसअघि पावर चाइनासँग ७६२ मेघावाटको तमोर जलासयमा संयुक्त लगानी सम्झौता गरेको थियो। एनएचपीसीले भारत र भुटानमा जलविद्युतमा लगानी गर्दै आएको छ ।



Your Comments