नेइए निर्वाचनः वागमतीमा ई. अन्जित गौतमको नेतृत्वमा निओन र नेसको संयुक्त प्यानल

नेइए निर्वाचनः वागमतीमा ई. अन्जित गौतमको नेतृत्वमा निओन र नेसको संयुक्त प्यानल


इन्जिनियर्स नेपाल |  चैत २४, २०७७,


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसनको दोस्रो प्रदेश कार्यकारिणी समितिको लागि नेकपा माओवादी र जसपा निटक इन्जिनियर्सले संयुक्त उम्मेदवारी दिएका छन्।

वैशाख २४ गते हुने निर्वाचनमा वागमति प्रदेशको लागि अन्जित गौतमको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ। 


ADVERTISEMENT

१५ जनाको समितिको उपसभापतिमा अमर चन्द्र निरौला, सचिवमा सिव प्रसाद भण्डारी, सह-सचिवमा कमल पोखरेल र कोषाध्यक्षमा राम भारतीले उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्यमा मदन सुवेदी, सुनिल थापा, अर्जुन नेपाल, सन्तोष कुमार गुप्ता, धिरेन्द्र कुँवर, प्रदिप पौडेल, राम प्रसाद शर्मा, सागर खड्का, उमेश पुडासैनी र नविन कुमार चौधरीले उम्मेदवारी दिएका छन्। 
 



Your Comments