इन्जिनियर्स एशोसिएसनमा डा. हरि बहादुर दर्लामीको नेतृत्वमा सिडेनको उम्मेदवारी दर्ता
इन्जिनियर्स एशोसिएसनमा डा. हरि बहादुर दर्लामीको नेतृत्वमा सिडेनको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस निटक इन्जिनियरिङ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले डा. हरि बहादुर दर्लामीको नेतृत्वमा इन्जिनिर्यस एशोसिएसनको निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ।
बैशाख २४ गते हुने ३३ औं केन्द्रिय कार्यकारणी समितिकोलागि दर्लामाीको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको हो ।
उपाध्यक्षमा नारायण प्रसाद अधिकारी, महासचिवमा रवि भूषण झा, उप–महासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह–कोषाध्यक्षमा दिपक अधिकारी रहेका छन्।
ADVERTISEMENT
सदस्यहरुमा सुरज चापागाईं, खुमबहादुर भण्डारी, विनोद बहादुर पाल, अनुपम पराजुली, सागर भट्टराई, कुशलता न्यौपाने, निशान नेपाल, विद्या बराल, हरिनारायण यादव, मनिष मल्लिक, ईश्वर पोख्रेल र अशेष निरौला रहेका छन्।