नेइए निर्वाचन: उमेदवारको अन्तिम नामावली प्रकाशित (नामावली सहित)

नेइए निर्वाचन: उमेदवारको अन्तिम नामावली प्रकाशित (नामावली सहित)


इन्जिनियर्स नेपाल |  मंसिर ६, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसनको आगामी मंसिर २४ गते हुने ३३ औं केन्द्रीय कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ्ग परिषद्मा जाने उम्मेदवार इन्जिनियरको अन्तिम नामावली प्रकाशित भएको छ । 

आइतवार बसेको नेइए निर्वाचन समितिको बैठकले दावी बिरोध पछि निर्वाचनमा भाग लिने उमेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । 


ADVERTISEMENT

यस्तो छ अन्तिम नामावली



Your Comments