‘आइओइ एमएस्सी इन्ट्रान्स’ मंसिरमा हुने
‘आइओइ एमएस्सी इन्ट्रान्स’ मंसिरमा हुने
इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)ले स्नाकोत्तर तहमा शैक्षिक वर्ष ०७८/७९ को भर्नाका लागि मंसिर महिनामा प्रवेश परीक्षा संचालन गर्ने भएको छ।
विगतका शैक्षिक वषमा फाल्गुण महिनामा हुने प्रवेश परीक्षा कोभिड-१९ को कारण करिब १० महिना पछि सरेको हो। हरेक वर्ष स्नाकोत्तर तहको प्रवेश परीक्षामा तीन हजार भन्दा बढी विद्यार्थी सहभागि हुँदै आएका छन् ।
ADVERTISEMENT