‘आइओइ एमएस्सी इन्ट्रान्स’ मंसिरमा हुने

‘आइओइ एमएस्सी इन्ट्रान्स’ मंसिरमा हुने


इन्जिनियर्स नेपाल |  असोज १२, २०७८,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)ले स्नाकोत्तर तहमा शैक्षिक वर्ष ०७८/७९ को भर्नाका लागि मंसिर महिनामा प्रवेश परीक्षा संचालन गर्ने भएको छ। 

विगतका शैक्षिक वषमा फाल्गुण महिनामा हुने प्रवेश परीक्षा कोभिड-१९ को कारण करिब १० महिना पछि सरेको हो। हरेक वर्ष स्नाकोत्तर तहको प्रवेश परीक्षामा तीन हजार भन्दा बढी विद्यार्थी सहभागि हुँदै आएका छन् । 


ADVERTISEMENT



Your Comments