इन्जिनियर्स एशोसिएसनको स्थगित निर्वाचन कार्तिक १३ गते हुने

इन्जिनियर्स एशोसिएसनको स्थगित निर्वाचन कार्तिक १३ गते हुने


इन्जिनियर्स नेपाल |  भदौ १२, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसनको स्थगित निर्वाचन कार्तिक १३ गते शनिबार हुने भएको छ ।

आज बसेको एशोसिएसनको कार्यकारीणी समितिको बैठकले सरोकारवालाहरूको राय र सुझावका आधारमा निर्वाचनको नयाँ मिति तय गरेको हो । 


ADVERTISEMENT

 

May be an image of text



Your Comments