आज ५९ औं इन्जिनियर दिवस, अनलाइन कार्यक्रम गरेर मनाइदैं
आज ५९ औं इन्जिनियर दिवस, अनलाइन कार्यक्रम गरेर मनाइदैं

नेपाल इन्जिनियर्स एशोसिएसनले ५९ औं इन्जिनियर दिवस अनलाइन माध्यमबाटै मनाउने भएको छ । कोरोना माहामारीको कारण गतवर्ष जस्तै यो वर्षपनि भर्चुअल माध्यमबाटै समारोह हुन लागेको हो।
यस वर्षको इन्जिनियर दिवसमा समृद्ध नेपाल निर्माणका लागि सुरक्षित इन्जिनियरिङ पेशा भन्ने नाराका साथ दिवस मनाइदै छ।
ADVERTISEMENT
इन्जिनियर्स एशोसिएसनले उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालको प्रमुख अतिथ्यतामा समारोह मनाउन लागिएको जानकारी दिएको छ।
विहान ११ बजेदेखी हुने समारोह नेइएको फेसबुक पेजबाट लाइभ हुनेछ।